विशेष लेखहरू पेरु
लेखहरू पेरु
साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!
एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।
हालै भेटिएका चट्टानमा कोरिएका कलाकृतिले हामीले बुझेको माचु पिच्चुको इतिहास बदल्न सक्नेछ
माचु पिच्चुको १०० गज वरपर भेटिएका चट्टानमा कोरिएका नयाँ कलाकृतिले पर्यटकमाझ परिचित यो स्थान फेरि मुख्य समाचारमा बनेको छ।