पोडकास्टः सङ्कट काल, शाही भ्रमण र महामारीको मारमा असक्त ल्याटिना

श्रीलंका कोलम्बो“, तस्वीरः माल बीसीसीबिवाइ एनडी २.० लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।

आजको संस्करणमा हामी क्याम्ब्रिजका ड्युक र डचेसको क्यारिबियनमा स्वागतसँगै भएको प्रदर्शन तथा क्षतिपूर्तिका मागका साथै श्रीलंकामा भइरहेको आर्थिक सङ्कटबारे कुरा गर्दैछौं। अन्त्यमा हामी महामारीमा असक्त ल्याटिनाहरूका अनुभव बाड्ने छौं।

ग्लोबल भ्वाइसेज पोडकास्टले तपाईंहरूमाझ संसारभरिका स्थानीय समाचार पस्कन्छ। हरेक हप्ता हाम्रा सदस्यहरूले आफ्ना समुदायका महत्वपूर्ण समाचार साझा गर्नुका साथै उनीहरूले कसरी स्थानीय सन्दर्भ वरिपरि रहेर आफ्ना कथा लेख्छन् भन्नेबारे कुरा गर्छन्। यस हप्ताको विश्वव्यापी खबर स्थानीय बोलीमा सुन्नुहोस्।

यदि तपाईंलाई यो संस्करण मनपर्यो भने कृपया हामीलाई सब्सक्राइब गर्नुहोस् र आफ्ना साथीभाइसँग हाम्रोबारे कुरा गर्नुहोस्। तपाईं हामीलाई ट्वीटरमा पनि फलो गर्न सक्नुहुन्छ। यस पोडकास्टमा प्रयोग गरिएको संगीत ग्लोबल भ्वाइसेजको विस्तारित समुदायका निकमार्टकेनको “भोएज” भन्ने ट्र्याकबाट लिइएको हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.