लेखहरू ल्याटिन अमेरीका

अनलाइन आह्वान स्वस्थ खाना मार्फत मेक्सिकनहरु स्वदेशी व्यञ्जनको तारिफ गर्दै

  9 अक्टोबर 2018

देशमा उपलब्ध पौष्टिक स्वदेशी व्यञ्जनको बावजूद मेक्सिकनहरू अधिकांश ल्याटिन अमेरिकी देशहरूको तुलनामा तैयार गरिएको खाना अधिक खान्छन्।

राष्ट्रिय संग्रहालयको आगलागीमा आफ्नो सबैभन्दा पुरानो महत्वपूर्ण वस्तुहरु जलेर खरानी बन्दा दु:खित ब्राजिल

  6 अक्टोबर 2018

"यस वर्ष राष्ट्रिय संग्रहालयमा सरकारको कुल बजेट प्रत्येक व्यवस्थापिका सभा सदस्यले सल्लाहकार नियुक्त्त गर्दा लाग्ने बजेटको एक चौथाई बराबर छ"।

क्वस्वाचाका, समुदायलाई बाँधी राख्ने इन्कानिर्मित अन्तिम सेतु

  17 जुलाई 2018

प्रत्येक वर्ष जुनमा पेरुका चार ग्रामीण समुदाय एकत्रित भएर इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका पुनर्निर्माण गर्छन्।

टेमर प्रशासनको अवरोधको बावजूद हजारौं आदिवासीद्वारा ब्राजिलको राजधानीमा प्रदर्शन

  30 जुन 2018

राष्ट्रपति टेमरको २०१६ मा विवादास्पद सत्तारोहण पश्चात कृषि व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले अझ धेरै पकड जमाएका छन्।

ब्राजिलियन नासा खगोलविद् तथा कार्ल सागनद्वारा संस्थापित जर्नलका पहिलो महिला सम्पादक रोजली लोपेससँगको साक्षात्कार

उनको ठूलो प्रेरणा? फ्रान्सिस नर्थकट, खगोलविद् जसले १९७० मा अपोलो १३ पृथ्वीतिर फर्कने मार्ग गणना कार्यमा मद्दत गरिन्।

ल्याटिन अमेरिकी मिडियामा स्टेफन हकिङप्रति श्रद्धांजलि, सीमा छिचोल्दै शोक-सन्तप्त

  31 मार्च 2018

"सबैले स्टेफन हकिङको ब्रह्माण्डीय प्रतिभा बारे जान्दथे, तर कमैले यसलाई बुझे। उत्कृष्ट खगोलविद्हरुले समेत।"

ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू

Rising Voices  27 सेप्टेम्बर 2016

आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।

ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ

  26 सेप्टेम्बर 2016

सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।

रियो ओलम्पिकमा अनुचित व्यवहारबारे दस्तावेज तयार पार्न नयाँ डिजिटल उपकरणको प्रयोग

  4 सेप्टेम्बर 2016

क्राउड भोईस डट बिवाइले अभियानकर्ताहरु र सामाजिक संस्थाहरुलाई मिडियासँग सम्बन्धित उनीहरुका मुद्दामा सहकार्य गर्न मद्दत गर्दछ।

नस्लवादका कारण झण्डै जुडो त्यागेकी राफाएलाले जितिन् ब्राजिलका लागि २०१६ ओलम्पिकको पहिलो स्वर्णपदक

  25 अगस्ट 2016

"उनीहरूले भने जुडो मेरोलागि हैन, यो मेरो परिवारको लागि लज्जाको विषय हो। अहिले म आफ्नै घरमा ओलम्पिक च्याम्पियन भएकी छु।"