लेखहरू बार्बाडोस
बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या
"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"
क्यारिबियनमा जिका भाइरसको ठुलो त्रास र संकट
विश्व स्वास्थ्य संगठनले भर्खरै जिका भाइरसको प्रकोपलाईअन्तर्राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही क्यारिबियन प्रान्तहरु यसका लागि तयारी गर्दैछन् भने अन्य प्रान्तहरु परिचालनमा पछि परेकाछन्।




