लेखहरू दक्षिण एशिया बाट अप्रिल, 2016
विश्वभरि आशा र सामाजिक परिवर्तनको सन्देश फैलाउँदै नेपालका सेता पुतलीहरू
साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”
एसिड आक्रमणमा जीवितहरुका निम्ति भारतको पहिलो स्वास्थ्यलाभ क्लिनिक
दिल्लीको यस अग्रणी स्वास्थ्यलाभ केन्द्रले एसिड आक्रमणमा जीवितहरुलाई चिकित्सकीय, कानुनी, मनोवैज्ञानिक र आर्थिक सहायता गर्दछ।
त्वचाको रङ्गप्रतिको पूर्वाग्रहविरुद्ध महिलाहरूको #UnfairAndLovely अभियान
"मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely"
कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ
खबर लहरिया ४० जना महिलाहरूले संचालन गरेको स्थानीय भाषाहरूमा प्रकाशित अवार्ड विजेता ग्रामीण साप्ताहिक पत्रिका हो । यसबारे विस्तृतमा पूर्वी भार्गवसँगको कुराकानी ।