· मार्च , 2016

लेखहरू दक्षिण एशिया बाट मार्च , 2016

गज्जबका १८ फोटोमा नेपालको दक्षिणी भेगमा बस्ने राना थारूहरू

  26 मार्च 2016

जापानमा बस्ने र काम गर्ने जर्मन फोटोग्राफर सोल्भेग बोर्गेन राना थारूका दैनिकी क्यामेरामा कैद गर्न पश्चिम नेपालको कञ्चनपुर जिल्ला पुगिन्।

नेपालको तराई क्षेत्रमा गरिएका शाही शिकारको इतिहास बर्बर छ

  18 मार्च 2016

'मार्च १८९३ मा महाराजा वीर शम्शेरको निमन्त्रणामा आर्चड्युक फ्रयान्ज फर्डिन्याण्ड पनि शिकारका लागि नेपाल आएका थिए। १९१४ मा उनको हत्याले प्रथम विश्व युद्ध निम्त्यायो।'

फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व

  16 मार्च 2016

प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ।

आरोहणरहित २०१५ पछि यस वर्ष सगरमाथाको चुचुरोमा पुग्न रेकर्ड प्रयास हुनेछन्

  2 मार्च 2016

चाहे प्राकृतिक विपद् आओस् या नआओस्, पश्चिमेली आरोहीहरू यस वर्ष विश्वको सबैभन्दा अग्लो पर्वत चढ्न दृढ संकल्पसहित लागी परेकाछन्।