विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

· डिसेम्बर, 2019

लेखहरू about दक्षिण एशिया बाट डिसेम्बर, 2019

3 डिसेम्बर 2019

नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा

हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।