लेखहरू दक्षिण एशिया बाट मे, 2016
नेपालमा भुकम्पपछिको जिन्दगीबारे एक हक्की १२ वर्षियाको अभिव्यक्ति
श्रीषाले २०१५मा नेपालमा आएको भुकम्पमा आफ्नो घर गुमाइन् तर उनले विद्यालयमा पढ्ने व्यवस्था मिलाएकी छिन्। अहिले उनलाई घरबारविहिन भएकोमा अरु बच्चाहरूले गर्ने अपहेलना रोक्न आवश्यक छ।
फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार
फोटोग्राफर मो. मोयाज्जम मोस्तकिमले तैरिने बजारका दर्जनौं अदभुत फोटो खिचें। ग्लोबल भ्वाइसेजले तीमध्ये सर्वोत्कृष्ट फोटोहरू तपाईंमाझ पस्केको छ।