लेखहरू मिडिया र पत्रकारिता
मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू
मध्य गर्मीयाममा जापानीहरू रातीको समयमा तारा तथा लालटिनको उज्यालोमा नाच्दै गर्मी भगाउँदै गरेका इन्स्टाग्राम फोटोहरू।
माडागास्करमा भुईँकटहरबारे परिहास
माडागास्करमा पाइनापलगेट देखेसुनेकोभन्दा रोचक र जटिल छ।
मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण
इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।
‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता
मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।
ट्वीटरमा दोश्रो विश्वयुद्ध बेलाका चीन र जापानका फोटोहरू
दुईवटा ट्वीटर अकाउन्टले चीन र एशियाका बाँकी भागमा दोश्रो विश्वयुद्धको बेला भएका घटनाका जानकारी उपलब्ध गराउँदछन्।
जापानको चिडियाखानाबाट रिसाएर फुत्केको चाचा चिम्पाञ्जीको चर्तिकला
प्रत्यक्ष टिभीमा रिसाएको चिम्पाञ्जीले समात्न खोज्नेहरूलाई झम्टिएको तस्वीर भाइरल भएको छ।
कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ
खबर लहरिया ४० जना महिलाहरूले संचालन गरेको स्थानीय भाषाहरूमा प्रकाशित अवार्ड विजेता ग्रामीण साप्ताहिक पत्रिका हो । यसबारे विस्तृतमा पूर्वी भार्गवसँगको कुराकानी ।