मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू

みなとみらい大盆踊り

मिनातो मिराइ बोन नृत्य (みなとみらい大盆踊り) । फ्लीकर प्रयोगकर्ता मुरातामा । License: CC BY-SA 2.0.

हरेक वर्ष मध्य-अगस्टमा जापानले पितृ पर्व, ओबोन उत्सव मनाउँछ, जब पितृ पैतृक घरमा जीवितहरुसँग समय बिताउन धेरै दिनको लागि फर्कन्छन्। ओबोन सामान्यतया जापानभर अगस्ट १५ मा मनाइन्छ। सन् २०१६ मा अगस्ट १५ तारिख सोमबार परेको थियो र नयाँ बिदा माउन्टेन डे,सँग मिलाएर अगस्ट ११ तारिख बिहीबारदेखि देशभरिका मानिसहरुले ५ दिनको सप्ताहन्त बिदा पाउन सफल भएका थिए। धेरै परिवार ओबोन उत्सव मनाउन गाउँ फर्के।

बोन नृत्य ( 盆踊り,बोन ओदोरी  ) पनि जापान भर आयोजित गरिन्छ। यस्ता नृत्य सामान्यतया भेला हुने ठाउँहरूको आसपास, जस्तै शिन्तो धार्मिक स्थल, बौद्ध मन्दिर, सार्वजनिक प्लाजा, र सुपरमार्केटको पार्किंगमा समेत आयोजित गरिन्छ।

धेरै मानिसहरू आफ्ना स्थानीय नृत्यको उत्सव मनाइरहेका फोटो र भिडियो इन्स्टाग्राममा अपलोड गर्छन्।

Shinano Kokubunji Temple grounds, Ueda Nagano #summer #nighttime #festival #Bon dance #temple #temple #ShinanoKokubunji

शिनानो कोकुबुनजी मन्दिर हाता, उनेदा नागानो #summer #nighttime #festival #Bon dance #temple #temple #ShinanoKokubunji

सामान्यतया बोन नृत्य सजावटमा लालटेनको श्रृंखला, रातो र सेतो ध्वजा पताका, साथै एक टावर वा संगीतकार र एक ताइको   ड्रमरको लागि मंच समावेश हुन्छ।

#fukuoka #藍島 #nikon #d610 #写真 #photography #夏祭り #盆踊り

शिबाता हारुना ( @867_48t ) ले पोस्ट गरेको एक फोटो।

#AinoIsland #Fukuoka #nikon #d610 #summerfestival #obon

परम्परागत लोकगीतहरू प्रत्यक्ष प्रस्तुत गरिन्छन् वा लाउडस्पीकरबाट बजाइन्छन्।

#盆踊り#積川町#地元#泉州河内音頭#OBON#dance

A video posted by 木村哲也 (@kim.te2.626) on

#Bondance #tsugawacho (Osaka) #countryside #OBON#dance

#SummerIsAlmostOver #Bondance #Japan #chillaxing #hot #summervacation #festival

बोन नृत्यको लागि समुदायका सबैजना आउँछन्, विशेषगरी साना बच्चाहरु भएका परिवार।

#盆踊り#息子#笑顔#提灯#やぐら#bonfestivaldance#son#smile#face

A photo posted by miyuki (@me.you_key97) on

#bonfestivaldance #son #smile #face

वार्षिक बोन नृत्यले मेलाको वातावरणसहित एक सामुदायिक उत्सवको रुपमा पनि कार्य गर्दछ। त्यहाँ खेल खेल्न र विभिन्न प्रकारका गर्मीमा खाने खाद्यपदार्थ जस्तै काकिगोरी बरफ खान पाईन्छ।

We went with friends from the neighborhood to the Bon dance, and there were lots of kids there from preschool. They all danced liked crazy. Walking home I had a chance to chat with other mothers.

# kidstagram #sisters# #insta_toddler #thechildrenoftheworld #pixel_kids #kidsfashionforall #cutekidsclub #4yearsold #1yearsold #kids_japan #tv_kidz #kids_of_our_world #beautiful_kids_of_the_world #littleandbrave #minibymini #ministyleblog #instamamme #mamxmam

हामी समुदायबाट साथीहरुसँग बोन नृत्यमा गयौं, र त्यहाँ पूर्वप्राथमिकका बच्चाहरु धेरै थिए। तिनीहरु सबै उत्साहित हुँदै नाचे। घर आउँदा मलाई अन्य आमाहरुसँग कुरा गर्ने मौका मिल्यो।
#kidstagram #sisters #insta_toddler #thechildrenoftheworld #pixel_kids #kidsfashionforall #cutekidsclub #4yearsold #1yearold #kids_japan #tv_kidz #kids_of_our_world #beautiful_kids_of_the_world #littleandbrave #minibymini #ministyleblog #instamamme #mamxmam

जापानमा कुनै बोन नृत्य ज्यादै व्यापक छन्, हजारौं दर्शकलाई आकर्षित गराउँछन्। तोकुशिमा प्रान्तस्थित अवा ओदोरी पर्व सम्भवत: जापानको सबभन्दा प्रख्यात बोन नृत्य हो जसले हरेक वर्ष कम्तिमा १० लाख मानिसहरुलाई यस शहरमा आकर्षित गर्दछ।

Caption: First day of the Awa Odori in Tokushima (August 12, 2016)

क्याप्सन: तोकुशिमामा अवा ओदोरीको पहिलो दिन। ( अगस्ट १२, २०१६ )

जापानभर व्यापक रुपले नृत्य गरिन्छन्। क्युशु द्वीपस्थित कुमामोतोको समर नृत्य यामागा लालटिन पर्व तपाईंले तल हेर्न सक्नुहुनेछ:

#yamagatoromatsuri #Bondance #dancing #Lanterns #photosthatphotographerslike #photos igersjp #icu_Japan #main_vision #Tokyocameraclub #loves_Nippon #Japan_of_insta

रातीको समयमा बत्ती सधैं सुन्दर देखिन्छन्:

こないだの町内の盆踊り #祭り #盆踊り #浴衣 #町内のお偉いさんいっぱい

A photo posted by nico 月の輪美容所 (@nicotukinowa) on

The Bon dance in our town.

#Bondance #Obon #AlltheImportantPeopleInOurTown

हाम्रो शहरमा बोन नृत्य।
#Bondance #Obon #AlltheImportantPeopleInOurTown

बोन नृत्यका थप फोटो इन्स्टाग्राममा ह्याशट्याग #盆踊り प्रयोग गरी हेर्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.