· जुन , 2016

लेखहरू मिडिया र पत्रकारिता बाट जुन , 2016

मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण

इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।