· जनवरी, 2021

लेखहरू नागरिक मिडिया बाट जनवरी, 2021

२०२० सिंहावलोकन: दक्षिण एसियामा कोभिड-१९

कोभिड-१९ महामारीले विगत १२ महिनामा हाम्रो कभरेज ओगटेको छ किनकि हामीले यस क्षेत्रभर जनताले सामना गरिरहेका चुनौतीहरू र कोरोनाभाइरस विरुद्धको लडाइँलाई प्रकाश पारेका छौं।

#BlackLivesMatter देखि #VidasNegrasImportam सम्म प्रहरी बर्बरताको औपनिवेशिक विरासत अन्त्य गर्न आह्वान

प्रहरी बर्बरता सार्वभौमिक छ, श्वेत प्रभुत्व विश्वव्यापी छ, र उपनिवेशवाद कायम छ, यसैले हरेक दिन विश्वभरि अश्वेत नागरिक मारिन्छन्।

नेपाली शेफ सन्तोष शाहलाई मनपर्ने परिकार

बीबीसीको प्रख्यात शो मास्टरशेफः द प्रोफेस्नल्स मा दोस्रो स्थान प्राप्त गरेपछि लण्डन निवासी नेपाली शेफ सन्तोष शाह चर्चित भएका छन्।

मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती

नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।

आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास

क्यानडेली आदिवासीको गित्स्यान भाषा धरापमा परेको छ, तर यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई गित्स्यान गट ट्यालेन्ट नामक फेसबुक समूहले यस भाषाप्रति अभिरुचि...