· जुलाई , 2017

लेखहरू नागरिक मिडिया बाट जुलाई , 2017

म्यानमारको शान राज्यमा पर्ने थानदाउङ गाउँको हाटबजारका दृश्य

यहाँ स्थानीय व्यापारको विशुद्ध नमूना हेर्न पाइन्छ। विक्रेताहरू दिनको तयारी गर्न झिसमिसेभन्दा अगावै बजार आइपुग्छन् र बजार प्राय: जसो मध्यदिनसम्म लाग्ने गर्दछ।

12 जुलाई 2017

शहरी कृषिलाई दीगो बनाउन प्रयत्नरत एक फिलिस्तीनी

भूमध्यसागरको समुद्रतटसँगै फिलिस्तीनको गाजा शहरमा बस्ने तथा काम गर्ने दीगो कृषिका समर्थक सइद सलीम अबु नासेरलाई भेट्नुहोस्।

11 जुलाई 2017

सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास

“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा छैन् ...”

9 जुलाई 2017

भिडियो: जापानी बिरालोहरू हिउँदमा कसरी न्यानो भएर बस्छन्?

युट्युब ब्लग कागोनेकोले उतारेका आराम र न्यानोपनको सर्वोत्कृष्ट जापानीज हिउँदे दृश्य-कोटाट्सु भित्र गुटुमुटु पर्दै बसेको बिरालो।

9 जुलाई 2017

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।

5 जुलाई 2017

विकासको नाममा भारतको झारखंडमा बर्बर वनफँडानी

स्थानीस सरकारी अधिकारीहरूले मुनाफाका लागि ती काटिएका रुखहरू, जसमध्ये कैयन् सदियौँ पुराना छन्, काष्ठउद्योगलाई बेच्ने गरेको एक पैरवीकर्ता बताउँछन् ।

2 जुलाई 2017