· डिसेम्बर, 2017

लेखहरू नागरिक मिडिया बाट डिसेम्बर, 2017

गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका

  28 डिसेम्बर 2017

इटालियन निकायहरूले गलत मानिसलाई गिरफ्तार गरेझै लागेको छ; के उनीहरूले यो स्वीकार्लान्? भूमध्य सागरमा मानव बेचबिखनका मास्टरमाइण्डको खोजले अनौठो मोड लिएको छ।

ग्लोबल भ्वाइसेजमा हामी यत्र, तत्र, सर्वत्र छरिएर बसेका छौं, हामीलाई यस्तै भईरहन सघाउनुहोस्

  26 डिसेम्बर 2017

हाम्रो संस्थालाई प्राप्त हुने अनुदानले यस विश्वव्यापी समुदायलाई संस्कृति, भाषा तथा वैचारिक भिन्नतालाई जोड्ने कथाहरू रिपोर्ट गर्न सघाउँछ।

विषाक्त तुवाँलोले नयाँ दिल्लीवासीहरूमा खोकीको समस्या र समाधानको माग

  25 डिसेम्बर 2017

"एक महिना अघिदेखि खोकिरहेको छु र एक हप्ता वा त्यसपछि मात्र मैले थाहा पाएँ कि यो प्रदूषणको कारण हो। तर कोही पनि यस बारेमा केही गरिरहेको छैन।"