· अक्टोबर, 2017

लेखहरू नागरिक मिडिया बाट अक्टोबर, 2017

अफ्रिकामा चिकित्सा अनुसन्धान: अवसर तथा भ्रमहरू

"सहायता कोषको इतिहासको कारण, खर्च भएको प्रत्येक डलरलाई डलरले पूर्ति गरिन्छ ता कि धोखाधड़ी कम भएको सुनिश्चित होस्।"

30 अक्टोबर 2017

विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन

“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“

26 अक्टोबर 2017

डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा

"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"

25 अक्टोबर 2017

जापानमा प्रयोग गरिएका किताबमा पाइने असामान्य, कहिलेकाहीँ रहस्यमयी बुकमार्कहरू

"मेरो सेकेण्डह्याण्ड किताबमा रहेको यो हस्तनिर्मित बुकमार्क अति आधुनिक छ।"

21 अक्टोबर 2017

जापानमा सामाजिक संजालमा छाएको आओयागी बिसेनका सुन्दर सुलेख

आओयागी बिसेनका आफ्नो लेखनको सबैभन्दा जटिल चिनियाँ वर्णहरूमध्ये एक प्रदर्शन गरिएको भिडियो सेप्टेम्बरमा भाइरल बन्यो।

16 अक्टोबर 2017