· जनवरी, 2018

लेखहरू नागरिक मिडिया बाट जनवरी, 2018

बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या

  30 जनवरी 2018

"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"

कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

  29 जनवरी 2018

"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"

देशको पहिलो उपग्रह प्रक्षेपणमा आएको गडबडीपश्चात् एङ्गोलावासीहरु उपेक्षित महसुस गर्दै

यहाँ औषधि, खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, आधारभूत स्वच्छता आदि अत्यावश्यक आधारभूत वस्तुहरुको अभाव भैरहँदा एउटा उपग्रह प्रक्षेपण मलाई अत्यन्तै अर्थहीन लाग्छ ...

धानखेत र भैंसीहरू: फिलिपिन्सको ग्रामीण जीवनको एक झलक

  11 जनवरी 2018

ग्लोबल भ्वाइसेजसँग सेयर गरेका तस्वीरहरूमा ओकाम्पॊले समतल क्षेत्रका कृषि गाउँका दृश्यमात्र खिंचेका छैनन् परन्तु सायद नजानिकन उनले फिलिपिन्सको कृषिको अवस्था पनि क्यामेरामा कैद गरेका छन्।

इजिप्ट यौन दुर्व्यवहार र बाल विवाहका समस्याले निरन्तर ग्रसित छ

"यौन दुर्व्यवहार इजिप्टको एक मुख्य समस्या हो। अध्ययनहरूका अनुसार बहुसंख्यक महिलाहरू यसका शिकार भएका छन् [...] र यो समस्याले जरा गाडेको छ।"

वन्यजन्तु सेन्कचुअरी घोषणा जमैकन पर्यावरण अभियानकर्ताहरूका लागि सुनमा सुगन्ध

  8 जनवरी 2018

सुरुमा एउटा ठूलो बन्दरगाह निर्माण हुन लागेको एक पर्यावरणीय संवेदनशील क्षेत्र अब गम्भीर संकटमा परेको जमैकन इगुवाना सुरक्षित राख्न वन्यजन्तु सेन्कचुअरीमा परिणत गरिनेछ।