· मे, 2018

लेखहरू नागरिक मिडिया बाट मे, 2018

बसन्त ऋतुमा जापान फर्की आउने सबैका प्यारा गौंथलीहरू

धेरैजसो जापानी हरेक बसन्तमा फर्की आउने गौंथलीहरू कुरेर बस्छन् र उनीहरूको लागि त्यो अनुभव संगाली राख्ने योग्य हुने गर्छ।

23 मे 2018

ब्राजिलियन नासा खगोलविद् तथा कार्ल सागनद्वारा संस्थापित जर्नलका पहिलो महिला सम्पादक रोजली लोपेससँगको साक्षात्कार

उनको ठूलो प्रेरणा? फ्रान्सिस नर्थकट, खगोलविद् जसले १९७० मा अपोलो १३ पृथ्वीतिर फर्कने मार्ग गणना कार्यमा मद्दत गरिन्।

23 मे 2018

बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता

"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"

13 मे 2018

अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्

स्थानीय किंवदंती र परम्परा अनुसार, पूर्वी नेपालको सलहेस फूलबारी वाटिका नेपाली नव वर्षको दिन पुग्नुपर्ने स्थान हो।

4 मे 2018

सन् १९०४-१९०५ को रसिया-जापान युद्धको दौरान ट्रेन्चहरुमा खिचिएका जापानी सैनिकका फोटोहरु

रंगीन स्टेरियोग्राफले युद्धको एक आकर्षक झलक प्रदान गर्दछ जुन मुख्य रुपमा २० औं शताब्दीको घटनाहरुका एक सूचक थियो।

1 मे 2018

प्लास्टिकजन्य फोहरलाई सडकमा रूपान्तरण गर्दै एक भारतीय प्राध्यापक

देशभरि प्लास्टिकजन्य फोहरको बढ्दो समस्या देखेर डा. राजगोपालन वासुदेवनले रिसाइकल गरिएका, मसिना टुक्रा पारिएका प्लास्टिकजन्य फोहरलाई लामो समयसम्म टिक्ने लचकदार सडकमा रूपान्तरण गर्ने तरिका पत्ता लगाए।

1 मे 2018