लेखहरू नागरिक मिडिया बाट जुन , 2016
मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण
इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।
बङ्गलादेशको राजधानी ढाकाका सडक ढाक्ने रङ्गीचङ्गी, मानवचालित रिक्शाहरू
"...कारका हर्नबाहेक पृष्ठभूमिमा निरन्तर बजिरहने साइकलका घंटीका टिनटिन तथा खाल्डाखुल्डी भएका सडकमा टिनका जर्जर रिक्शाहरूको ख्याटख्याटखुटखुट।"
चामल र मधुमेहको सम्बन्धले बढ्दो डर, सिंगापोरियनहरूलाई भात कम खान आग्रह गरिदैं
के चिनीभन्दा भात खानाले मधुमेह धेरै निम्त्याउँछ? सिंगापोरियनहरू यसै प्रश्नमा अल्झिएका छन्।
नेपालका पुराना फोटोहरूका लागि ट्वीटरमा नेपाल इन पिक्सलाई पछ्याउनुहोस्
२० औं शताब्दीमा सन् १९७० ताकाको परिक्षा, १९६० ताकाको वैध गाँजा, तथा शाही शिकार र वंशानुगत शासकहरू - यी सबै नेपाल इन पिक्समा हेर्नुहोस्।
कसरी एक स्वयंशिक्षित अनुवादकर्ताले एक एक शब्द गरेर एउटा उत्कृष्ट साहित्यिक कृति सिर्जना गरिन्
डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरिन्। उनले अनुवाद गरेको हान काङकोे उपन्यास "द भेजिटेरियन"ले म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
प्रकृतिबाट प्रेरित हुन किर्गिजस्तानको इस्सीक-कुलतिर घुम्न जाऔं
किनकि यसले कसरी नगरोस् त?
बङ्गलादेशको यस ‘इकोकूलर'ले बिजुलीबिना नै गर्मी भगाउँछ
एक सामाजिक उद्यमले बिजुली नभएका क्षेत्रमा अति गर्मीको समस्या समाधान गर्न सरल र कम खर्चिलो उपाय सुझाएको छ।
गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै
हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।