· जनवरी, 2019

लेखहरू about नागरिक मिडिया बाट जनवरी, 2019

अजरबैजान छोडेको ३० वर्ष बितिसक्दा पनि किन विस्थापित आर्मेनियनहरू अझ पनि यस होटलमा बस्दैछन्?

"हरेक वर्ष हामीलाई अर्को वर्ष नयाँ घर दिइनेछ भनिन्छ।"

सन् १९२९ ताकाको क्योटोको वास्तविक ध्वनि सम्मिलित दुर्लभ फिल्म फूटेज

यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।