· जनवरी, 2019

लेखहरू नागरिक मिडिया बाट जनवरी, 2019

सन् १९२९ ताकाको क्योटोको वास्तविक ध्वनि सम्मिलित दुर्लभ फिल्म फूटेज

यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।

15 जनवरी 2019