विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

· नोभेम्बर , 2019

लेखहरू about नागरिक मिडिया बाट नोभेम्बर , 2019

22 नोभेम्बर 2019

कश्मीर प्रकरणबारे नेपालमा जन्मेका एक कश्मीरी युवाको धारणा

कश्मीर विश्वविद्यालयका स्नातक अकिबको नेपालमा आभूषण पसल छ। ग्लोबल भ्वाइसेजले भारत सरकारद्वारा धारा ३७० खारेजीबारे उनीसँग गरेको कुराकानी।

20 नोभेम्बर 2019

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले...

13 नोभेम्बर 2019

चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित

"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"

सामाजिक मुद्दाहरूलाई कथामा बदल्दै साओ पाउलोभन्दा मोफसलका नाट्य समूहहरू

साओ पाउलोभन्दा मोफसलका नाट्य समूहले देखाउने गरेका जातिवाद र असमानताका मुद्दाहरू सम्मिलित सडक नाटकले सबैको मन जित्दै गएको छ।