लेखहरू Announcements

यस गिभिङ् ट्युजडेका दिन ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस्

भिन्नताबीचको मानवसम्बन्धले कसरी मानिसहरूको विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउँनसक्छ भन्ने कुराको प्रमाण हाम्रा कार्य तथा योगदानकर्ताहरूको हाम्रो अन्तर्राष्ट्रिय समुदाय हो।

ग्लोबल भ्वाइसेजका १५ वर्ष!

हामी १५ वर्ष पुगेको अवसरमा ग्लोबल भ्वाइसेजलाई अघि बढ्नका लागि शक्ति र ऊर्जा दिने हाम्रा लेखक र अनुवादक तथा हाम्रा पाठक र सहयोगीलाई धन्यवाद दिन...

ग्लोबल भ्वाइसेज सम्मेलन २०१७, श्रीलंका: अब केही दिन मात्र बाँकी !

ग्लोबल भ्वाइसेज सम्मेलन २०१७ मा ५० भन्दा बढी राष्ट्रहरूको प्रतिनिधित्व रहनेछ। डिसेम्बर २-३ मा हामीसँगै श्रीलंकाको कोलम्बोमा सहभागी हुनुहोस् !