लेखहरू नागरिक मिडिया

आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास

Rising Voices  1 जनवरी 2021

क्यानडेली आदिवासीको गित्स्यान भाषा धरापमा परेको छ, तर यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई गित्स्यान गट ट्यालेन्ट नामक फेसबुक समूहले यस भाषाप्रति अभिरुचि बढाउँदैछ।

योरुबा आगन्तुक शब्दहरू: भाषा कसरी विकसित हुन्छन्

  26 डिसेम्बर 2020

योरुबा मौलिक शब्दहरूको प्रयोगले संस्कृति-भाषाको माध्यमबाट जीवित राख्दै- निरन्तर फस्टाउँने सुनिश्चित गर्न मद्दत गर्दछ ।

यस गिभिङ् ट्युजडेका दिन ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस्

  30 नोभेम्बर 2020

भिन्नताबीचको मानवसम्बन्धले कसरी मानिसहरूको विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउँनसक्छ भन्ने कुराको प्रमाण हाम्रा कार्य तथा योगदानकर्ताहरूको हाम्रो अन्तर्राष्ट्रिय समुदाय हो।

क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्

  4 अक्टोबर 2020

सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै स्वतन्त्र बनाउन संघर्ष गरिन् र एकदिन आफूलाई स्वतन्त्र बनाइ छाडिन्। उनकाे लुगा च्यातिएर झुत्राे भईसकेकाे थियाे र उनकाे अन्तरवस्त्र देखिइरहेकाे...

आधुनिक मङ्गाेलियालाई केन्द्रमा राखि अघि बढिरहेका एक युवा फाेटाेग्राफर

  26 सेप्टेम्बर 2020

कुस जोरिग्टका तस्वीरहरूले वर्तमान मंगोलियाका जटिलता र अन्तरविरोध देखाउँछन्ः गगनचुम्बी भवन, विषाक्त प्रदूषण, र आममानिसका आश्चर्यजनक कथाहरू।

आदिवासी थारूहरू सीमान्तकृत भएको नालीबेली दर्शाउने कला प्रदर्शनी

  10 सेप्टेम्बर 2020

युवा कलाकार लवकान्त चौधरीको कला श्रृंखला, 'मसिन्या दस्तुर' ले पछिल्ला दशकहरूमा नेपालमा आदिवासी थारू समुदायको कालक्रमबद्ध सीमान्तकरणको इतिहास खोज गर्दछ।

जापानमा अश्वेत हुनुको अभिलेखन गर्दै लोकप्रिय युट्युब च्यानल

  16 अगस्ट 2020

लोकप्रिय युट्युब च्यानल र वेबसाइट द ब्ल्याक एक्सपिरियन्स जापानले जापान निवासी दर्जनौं अश्वेतहरूको अन्तर्वार्ता लिएका छन्।

कोलकाता, सेन्ट पिटर्सबर्ग र पेरिस : उपन्यासकार शुमोना सिन्हासँगको अन्तर्वार्ता

  31 जुलाई 2020

"साहित्यले विश्व बदल्न सक्छ भन्ने स्वाङ गर्दैन, तर यसले मानव परिस्थितिबारे प्रकाश पार्न सक्छ, आशाका बिउ रोप्न सक्छ, सुन्दर विश्वको सपना देखाउन सक्छ..."