पढ्न, लेख्न र जीम गर्न रुचाउँने मान्छे। ब्राण्ड र संचारको काम गर्नुका साथै ग्लोबल भ्वाइसेजका लागि लेख्छु।
मेरा ब्लगहरू:
नवीनतम लेखहरू Sanjib Chaudhary
आफ्ना इच्छाविपरित पाँचमध्ये एक नेपाली युवा हङकङबाट नेपाल फर्काइदैछन्
नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल फर्काउनुका पछाडि पारिवारिक समस्या र आर्थिक कठिनाइजस्ता मुख्य कारण रहेका छन्।
गाउँहरू आधुनिकतातर्फ लम्कदै गर्दा लोप हुने सँघारमा पुगेको नेपाली मोख कला
कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका हुने गर्दथे र थारू समुदायका घरहरू सुन्दर मोख कलाले सजिएका हुन्थे। तर आधुनिकताले यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।
हराउँदै गएका थारू परम्परागत चिकित्सक
नयाँ पुस्ताको परम्परागत चिकित्साप्रतिको अनिच्छाले गर्दा नेपालका थारू परम्परागत चिकित्सकका जडीबुटीसम्बन्धी ज्ञान लोप हुने सँघारमा छ।
लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ?
शोधकर्ता एवं लेखक उदयराज आले, स्रोत व्यक्ति तथा कुसुण्डा भाषाको एक मात्र सहज वक्ता कमला सेन खत्रीसँग कुनै समय मृतप्रायः मानिएको कुसुण्डा भाषालाई पुनर्जीवन दिने अभियानमा छन्।
नेपालको लोपोन्मुख कुसुण्डा भाषा पुनर्जीवित गर्ने प्रयासमा प्रेरणादायी भूमिका निर्वाह गर्ने ज्ञानी मैया सेनको वृत्तचित्र
युवाहरूलाई भाषा सिक्न पटक्कै रुचि नभएको तर आफ्नो मातृभाषा बोल्ने कुसुण्डाहरूको पिँढी निर्माण गर्न आफू तयार रहेको कुरा उनले पटक पटक दोहोर्याइरहिन्।
चार्ल्स नरिस-ब्राउनको नेपाल, बाघ र संरक्षणप्रतिको प्रेम — एक संस्मरण
चार्ल्स नरिस-ब्राउनको चित्रकथा "बाघ र पानी"ले संरक्षणको महत्त्व दर्शाउँछ। उनी बाघ र संरक्षणसम्बन्धी अर्को पुस्तक लेख्ने तरखरमा थिए तर अक्टोबर १९ का दिन उनको असामयिक निधन भयो।
पोडकास्टः सङ्कट काल, शाही भ्रमण र महामारीको मारमा असक्त ल्याटिना
आज हामी जमैका र श्रीलंकाको भ्रमण गर्दैछौं र विश्वका विभिन्न क्षेत्रका ल्याटिनाबारे कुरा गर्दैछौं।
सार्वजनिक यातायात चढेर इस्तानबुल घुम्ने कुकुर, बोजी
इस्तानबुलको एक सडक कुकुर बोजी प्रत्येक दिन सार्वजनिक यातायात चढेर इस्तानबुल डुल्दछ।
मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै
प्रभुत्वशाली भाषा लाद्नमा इन्टरनेटको भूमिका रहेको छ, तर युवाहरू यसलाई आफ्ना भाषा प्रवर्धनका लागि प्रयोग गर्दैछन्।
बंगलादेशमा टिनटिन….तर चित्रकारको कल्पनामा मात्र!
एक बंगलादेशी कार्टुनिस्ट युरोपियन कमिक "द एडभेन्चर्स अफ टिनटिन" का पुराना यादलाई आफ्ना चित्रमा उतार्दैछन् "बंगलादेशमा टिनटिन" नामक आफ्नो प्रशंसक चित्रकलामार्फत् — स्थानीय परिप्रेक्ष्यका साथ।
सहकार्य, संरक्षण र समुदायको सहयोगको परिणामस्वरूप नेपालमा गैंडाको संख्यामा बढोत्तरी
"संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।"
पंक्षी मार्ग पहिल्याउँदैः मोटसले प्रविधिको प्रयोग गरी क्यारिबियनमा प्रवासी चरा उड्ने मार्ग पत्ता लगाउँदछ
गतिविधि पत्ता लगाई संरक्षण तथा पर्यावरणीय अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले डिजाइन गरिएको मोटस वाइल्डलाइफ ट्र्याकिङ सिस्टमअन्तर्गत सयौं रिसिभर स्टेशन तथा मुख्यतया चराहरू समावेश २३६ प्रजातिमा जडिएका हजारौं न्यानो ट्याग रहेका छन्।