Sanjib Chaudhary · जुलाई , 2016

नवीनतम लेखहरू Sanjib Chaudhary बाट जुलाई , 2016

विश्वभरि लाखौंको मनमष्तिस्क जित्दै भारतीय युट्युब च्यानल

  22 जुलाई 2016

सन् २०१३ मा भारतीय उद्यमी विनोद चन्दरद्वारा प्रारम्भ गरिएको चुचुटिभी एशियाप्रशान्तकै सबैभन्दा बढी हेरिएको युट्युबच्यानल र संसारकै दोश्रो सबैभन्दा बढी हेरिएको बाल"एडुटेनमेन्ट" च्यानल भएको छ।

हालै भेटिएका चट्टानमा कोरिएका कलाकृतिले हामीले बुझेको माचु पिच्चुको इतिहास बदल्न सक्नेछ

माचु पिच्चुको १०० गज वरपर भेटिएका चट्टानमा कोरिएका नयाँ कलाकृतिले पर्यटकमाझ परिचित यो स्थान फेरि मुख्य समाचारमा बनेको छ।

युगाण्डाली राष्ट्रपतिको बाटोछेउको फुर्सदिलो फोनकलबाट प्रेरित ट्वीटरको #M7Challenge

"मेरो विचारमा यो गाडी चलाउँदा फोनमा कुरा तथा टेक्स्ट नगर्नु भन्नका लागि राम्रो तरिका हुनसक्छ।"

फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू

यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।

एक अर्जेन्टिनी एनिमेटरले वास्तविक दुनियाका लागि कल्पना गरेको गेम अफ थ्रोन्सको टाइटल सिक्वेन्स

"मैले इन्ट्रो हेरे र सबभन्दा पहिले मेरो देशका लागि रुपान्तरित संस्करण बनाउने सोंच आयो।"