Sanjib Chaudhary · मार्च , 2020

पढ्न, लेख्न र जीम गर्न रुचाउँने मान्छे। ब्राण्ड र संचारको काम गर्नुका साथै ग्लोबल भ्वाइसेजका लागि लेख्छु।

मेरा ब्लगहरू:

भ्वाइस अफ थारुज

कम्युनिकेटरको डायरी

यता उता

इमेल Sanjib Chaudhary

नवीनतम लेखहरू Sanjib Chaudhary बाट मार्च , 2020

साहित्यमार्फत भारतीय–नेपाली पहिचानको खोजः लेखक प्रज्वल पराजुलीसँगको अन्तर्वार्ता

"पढ्ने व्यक्तिका लागि उसकै बारे उसैले बोल्ने भाषामा पात्रहरूले बोल्ने किताब। कति आत्मीय। यो किताब नेपालका कुनाकाप्चामा पुगेको छ।"

खासै चर्चामा नरहेको धानको बालासहितको परालबाट निर्मित सुन्दर कला

धानको बालासहितको परालबाट सुन्दर आकृति बुनेर घर सजाउने परम्परा बिस्तारै हराउँदैछ।