Sanjib Chaudhary · जुन , 2018

नवीनतम लेखहरू Sanjib Chaudhary बाट जुन , 2018

स्विस ब्रुअरीले टिमुरको स्वाद भएको नयाँ बियरलाई स्वर्गीय राजाको नामसँग जोडेपछि नेपालमा विरोधको लहर

मानिसहरू स्वर्गीय राजालाई मन पराउँछन्। मानिसहरू बियर पनि मन पराउँछन्! त्यसकारण कसरी र किन बियरको नामाकरण "वीरेन्द्र" गर्नाले मानिस र उनीहरूका भावनालाई अपमानित गर्छ?