नवीनतम लेखहरू Sanjib Chaudhary बाट सेप्टेम्बर, 2016
ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू

आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।
जापानी सोसल मिडियामा बाँसबाट बनाइएका कलात्मक किराहरूको जगमगी
एक जापानी कलाकारले परम्परागत हस्तकला विधिको प्रयोग गरी बनाएका बाँसका किराहरूले अनलाइन जगतमा समर्पित फलोअरहरू पाएका छन्।

