Sanjib Chaudhary · अगस्ट , 2017

पढ्न, लेख्न र जीम गर्न रुचाउँने मान्छे। ब्राण्ड र संचारको काम गर्नुका साथै ग्लोबल भ्वाइसेजका लागि लेख्छु।

मेरा ब्लगहरू:

भ्वाइस अफ थारुज

कम्युनिकेटरको डायरी

यता उता

इमेल Sanjib Chaudhary

नवीनतम लेखहरू Sanjib Chaudhary बाट अगस्ट , 2017

आफ्ना तस्वीरमार्फत संरक्षणप्रति जनचेतना जगाउँदै एक नेपाली वाइल्डलाइफ फोटोग्राफर

सागर गिरी आफ्ना तस्वीरहरूमा "आइ क्लीक फर कन्जरभेशन" अर्थात म संरक्षणका लागि तस्वीर खिंच्छु भन्ने लोगो राख्छन्।

हामी दीर्घायु हुँदैछौं, तर सबैजना स्वस्थ भई बाँचिरहेका छैनौं

विश्व स्वास्थ्य संगठनका अनुसार हामी दीर्घायु हुँदैछौं तर के हामी स्वस्थ भई बाँचिरहेका छौं त? एक स्वास्थ्यविशेष मंच मेडिगोले सबैजना स्वस्थ छैनौं भन्दछ।