Sanjib Chaudhary · अप्रिल, 2016

पढ्न, लेख्न र जीम गर्न रुचाउँने मान्छे। ब्राण्ड र संचारको काम गर्नुका साथै ग्लोबल भ्वाइसेजका लागि लेख्छु।

मेरा ब्लगहरू:

भ्वाइस अफ थारुज

कम्युनिकेटरको डायरी

यता उता

इमेल Sanjib Chaudhary

नवीनतम लेखहरू Sanjib Chaudhary बाट अप्रिल, 2016

विश्वभरि आशा र सामाजिक परिवर्तनको सन्देश फैलाउँदै नेपालका सेता पुतलीहरू

साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”

त्वचाको रङ्गप्रतिको पूर्वाग्रहविरुद्ध महिलाहरूको #‎UnfairAndLovely‬‬ अभियान ‪

"मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely"

जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य

मार्चको अन्त्य र अप्रिलमा जापान सुन्दर चेरीका फूलहरूले सजिन्छ। यस बेलाको मनोरम दृश्य इन्स्टाग्राममा पोष्ट गरिएका यी तस्वीरहरूको संकलनमा हेर्नुहोस्।

इजिप्टएअर अपहरण ड्रामाको अन्त्य; सबै यात्री रिहा

"हामी खुशी मनाउन सक्छौं कि यो पहिलो अरब मुस्लिम अपहरणकर्ता हो जसलाई आतंकवादी नभई दिमागी सन्तुलन नभएको व्यक्ति घोषणा गरिएको छ।" प्याट्रिक बाज ट्वीट गर्छन्।

न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ

न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।