Sanjib Chaudhary

नवीनतम लेखहरू Sanjib Chaudhary

नेपाली शेफ सन्तोष शाहलाई मनपर्ने परिकार

  6 जनवरी 2021

बीबीसीको प्रख्यात शो मास्टरशेफः द प्रोफेस्नल्स मा दोस्रो स्थान प्राप्त गरेपछि लण्डन निवासी नेपाली शेफ सन्तोष शाह चर्चित भएका छन्।

आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास

Rising Voices  1 जनवरी 2021

क्यानडेली आदिवासीको गित्स्यान भाषा धरापमा परेको छ, तर यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई गित्स्यान गट ट्यालेन्ट नामक फेसबुक समूहले यस भाषाप्रति अभिरुचि बढाउँदैछ।

यस गिभिङ् ट्युजडेका दिन ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस्

  30 नोभेम्बर 2020

भिन्नताबीचको मानवसम्बन्धले कसरी मानिसहरूको विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउँनसक्छ भन्ने कुराको प्रमाण हाम्रा कार्य तथा योगदानकर्ताहरूको हाम्रो अन्तर्राष्ट्रिय समुदाय हो।

आदिवासी थारूहरू सीमान्तकृत भएको नालीबेली दर्शाउने कला प्रदर्शनी

  10 सेप्टेम्बर 2020

युवा कलाकार लवकान्त चौधरीको कला श्रृंखला, 'मसिन्या दस्तुर' ले पछिल्ला दशकहरूमा नेपालमा आदिवासी थारू समुदायको कालक्रमबद्ध सीमान्तकरणको इतिहास खोज गर्दछ।

जापानमा अश्वेत हुनुको अभिलेखन गर्दै लोकप्रिय युट्युब च्यानल

  16 अगस्ट 2020

लोकप्रिय युट्युब च्यानल र वेबसाइट द ब्ल्याक एक्सपिरियन्स जापानले जापान निवासी दर्जनौं अश्वेतहरूको अन्तर्वार्ता लिएका छन्।

कोलकाता, सेन्ट पिटर्सबर्ग र पेरिस : उपन्यासकार शुमोना सिन्हासँगको अन्तर्वार्ता

  31 जुलाई 2020

"साहित्यले विश्व बदल्न सक्छ भन्ने स्वाङ गर्दैन, तर यसले मानव परिस्थितिबारे प्रकाश पार्न सक्छ, आशाका बिउ रोप्न सक्छ, सुन्दर विश्वको सपना देखाउन सक्छ..."

कुकुरको मनपर्ने खाजा नेपाली छुर्पी

  31 जुलाई 2020

हिमालय क्षेत्रमा याक र गाईको दूधबाट उत्पादन गरिने परम्परागत छुर्पी हाल युरोप र संयुक्त राज्य अमेरिकाको कुकुरहरूका लागि प्रिय आहारा हो।

कोभिड–१९ को बन्दका बेला गिब्ली संग्रहालयले सञ्चालन गरेको छोटा अनलाइन टुर

जापानको धेरैले मन पराउने पर्यटन गन्तव्यमध्ये एक गिब्ली संग्रहालयले युट्युबमा छोटा भर्चुअल टुर सञ्चालन गरेको छ।

बोकास साहित्य महोत्सवले क्राउडसोर्स गरेको ‘समाज बदल्ने १०० क्यारेबियन पुस्तक’

यस क्षेत्रीय साहित्य महोत्सवका अनुसार "यो कुनै प्रतियोगिता होइन तर पाठकका दराजमा र हृदयमा जरा गाडेर बसेका कथाहरू संकलन गर्ने मौका हो।"

पंक्षीविद् र चराप्रेमीहरूमाझ लोकप्रिय नेपालको एकमात्र रैथाने चरा काँडे भ्याकुर

नेपालमा मात्र पाइने काँडे भ्याकुरले संसारभरिका चराविद् र चराप्रेमीहरूलाई आकर्षित गरेको छ। यस चरालाई कृषिका लागि झाडी फँडानी कार्य र सहरी क्षेत्रको विस्तारले सङ्कटमा पारेको छ।