लेखहरू बाट फेब्रुअरी, 2016
फोहरमैलामा लुकेका रसियाली कथाहरू
रसियाली सामाजिक सञ्जाल भिकोन्ताक्तेमा एउटा समुदाय छ जसले खिया लागेको, उप्किरहेको पेन्ट तथा सडेगलेका वस्तुका फोटो खिंचेर त्यसलाई पुनः “अमूर्त कथाहरू” का रुपमा प्रस्तुत गर्दछ।
केन्याको एल निन्योग्रस्त क्षेत्रको सन्देश
"हामी हाम्रो समुदायप्रति उत्तरदायी हुँदै अनिकाल, बाढी वा अन्य जलवायुको असरका कारण हुने मृत्युदरमा कमी सुनिस्चित गर्न सक्छौं । आउनुहोस् हातेमालो गरौं।"
स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन
"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"
ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा
आफ्ना रितिरिवाजको संरक्षण गर्नुका साथै यसलाई मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गराउन बाल्कन राज्यहरू लागी परेका छन् ।
कुहिरोले ढाकेको म्यानमारको अन्तिम शाही राजधानीमाथि उदाउँदै गरेको सूर्यको फोटोहरू
फोटोग्राफर ज जले बिहानीपख म्यानमारको अन्तिम शाही राजधानी माथिबाट आफ्नो क्यामेरामा कैद गरेको म्याण्डलेको सुन्दरता।
दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान
बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।
कथा समाज जोड्ने पर्खालको
इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ।
न्यूयोर्क पब्लिक लाइब्रेरीको सौजन्य, अब माउसको क्लिकसँगै भारतका बितेका दिनहरू
न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गरेको छ । अब पाठकहरूले ती सामग्रीहरू बिना शुल्क डाउनलोड तथा प्रयोग गर्न पाउँनेछन्।
साउदी अरबमा हिउँको आनन्द लिंदै ऊँटहरू
मरुभूमि राज्य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ -- र इन्टरनेट प्रयोगकर्ताहरु यसलाई अनलाइन राख्न आतुर छन्।