लेखहरू बाट अक्टोबर, 2020
माफाल्दाका सर्जकलाई विदाइ दिंदै विश्वभरका कलाकार
प्रख्यात कमिक स्ट्रीप पात्र माफाल्दा "सुन्दर विश्वका लागि विद्रोह र विश्वासको सर्वव्यापी प्रतीक" भइन्।
क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्
सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै स्वतन्त्र बनाउन संघर्ष गरिन् र एकदिन आफूलाई स्वतन्त्र बनाइ छाडिन्। उनकाे लुगा च्यातिएर झुत्राे भईसकेकाे थियाे र उनकाे अन्तरवस्त्र देखिइरहेकाे...