सेप्टेम्बर, 2017

लेखहरू बाट सेप्टेम्बर, 2017

प्रिय तान्जानियन चलचित्र प्रेमीहरू स्थानीय चलचित्र उद्योगलाई तपाईहरूको साथ चाहिन्छ

द ब्रीज  27 सेप्टेम्बर 2017

तान्जानिया अनगिन्ती कथाहरूले समृद्ध छ र युवाहरूलाई ती कथाहरु सुनाउन उत्प्रेरित गर्छ । तर उनीहरु सफल हुनका लागि उनीहरुलाई आफ्ना देशवासीहरुको साथ चाहिन्छ।

भाषालाई लोप हुनबाट कसरी बचाउने

द ब्रीज  8 सेप्टेम्बर 2017

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।

जापानमा यत्रतत्र भेटिने अनौठा ‘कलाकृति’

  3 सेप्टेम्बर 2017

"शहर वरपर, खास गरेर पार्क र खेलमैदानमा तपाईं यी अनौठा "कलाकृति" देख्नुहुन्छ। यिनीहरू के हुन् र के का लागि बनाइएका हुन्...यसको उत्तर थाहा छैन।"

दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष

  3 सेप्टेम्बर 2017

नेपालमा लोपोन्मुख धेरै भाषाहरूमध्ये एक कुसुण्डा भाषासम्बन्धी हालै प्रकाशित पहिलो पुस्तक तथा शब्दकोषले उक्त भाषालाई लोप हुनबाट रोक्न मद्दत गर्नेछ।