मे, 2020

लेखहरू बाट मे, 2020

वुहानबाट कोभिड-१९ डायरी: महामारीपछिकाे भविष्य कस्ताे ?

"हामी बाँच्न पाउँदा भाग्यमानी महसुस गर्नु स्वाभाविक हो। यद्यपि हाम्रो समाजलाई के हुन्छ? के यसले मानव जीवन र अधिकारलाई बढी सम्मान दिनेछ?"

पंक्षीविद् र चराप्रेमीहरूमाझ लोकप्रिय नेपालको एकमात्र रैथाने चरा काँडे भ्याकुर

नेपालमा मात्र पाइने काँडे भ्याकुरले संसारभरिका चराविद् र चराप्रेमीहरूलाई आकर्षित गरेको छ। यस चरालाई कृषिका लागि झाडी फँडानी कार्य र सहरी क्षेत्रको विस्तारले सङ्कटमा पारेको छ।