विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

फेब्रुअरी, 2017

लेखहरू बाट फेब्रुअरी, 2017

9 फेब्रुअरी 2017

बिर्सिइएको मध्य एशियाली बाजा जेटिजेनको सुमधुर संगीत सुन्नुहोस्

कुनै समयमा यो बाजा टर्किकहरू माझ लोकप्रिय थियो, तर हाल आएर रसियाली गणतन्त्र खाकासियामा मात्र सीमित भएको छ।

8 फेब्रुअरी 2017

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

"केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ," एक आलोचक भन्छन्।