विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

जुलाई , 2017

लेखहरू बाट जुलाई , 2017

9 जुलाई 2017

सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास

“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा...

भिडियो: जापानी बिरालोहरू हिउँदमा कसरी न्यानो भएर बस्छन्?

युट्युब ब्लग कागोनेकोले उतारेका आराम र न्यानोपनको सर्वोत्कृष्ट जापानीज हिउँदे दृश्य-कोटाट्सु भित्र गुटुमुटु पर्दै बसेको बिरालो।

5 जुलाई 2017

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।

2 जुलाई 2017

विकासको नाममा भारतको झारखंडमा बर्बर वनफँडानी

स्थानीस सरकारी अधिकारीहरूले मुनाफाका लागि ती काटिएका रुखहरू, जसमध्ये कैयन् सदियौँ पुराना छन्, काष्ठउद्योगलाई बेच्ने गरेको एक पैरवीकर्ता बताउँछन् ।