जुन , 2016

लेखहरू बाट जुन , 2016

नेपालका पुराना फोटोहरूका लागि ट्वीटरमा नेपाल इन पिक्सलाई पछ्याउनुहोस्

२० औं शताब्दीमा सन् १९७० ताकाको परिक्षा, १९६० ताकाको वैध गाँजा, तथा शाही शिकार र वंशानुगत शासकहरू - यी सबै नेपाल इन पिक्समा हेर्नुहोस्।

कसरी एक स्वयंशिक्षित अनुवादकर्ताले एक एक शब्द गरेर एउटा उत्कृष्ट साहित्यिक कृति सिर्जना गरिन्

डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरिन्। उनले अनुवाद गरेको हान काङकोे उपन्यास "द भेजिटेरियन"ले म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै

हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।