नवीनतम लेखहरू Sanjib Chaudhary
आशावादी आर्मेनियन विद्यार्थीहरूले बनाएको विदेश अध्ययन गर्न जानेबारे भिडियो
विद्यार्थीहरूले विदेशी भूमिमा आफ्ना बसाइ तथा भोगाइ अनि आर्मेनिया फर्केपछिको आफ्ना अपेक्षा व्यक्त गरेका छन्।
दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म
यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।
कथा बिरयानीको : खोज बिरयानीको शुरुवातको
चाहे बिरयानीको शुरुवात हालको इरान वा भारतीय उपमहाद्वीपमा भएको होस् तर यो "दक्षिण एशियाली परिकारहरूको बादशाह" हो भन्नेमा सबैजना एकमत छन्।
कथा बिरयानीको : के बिरयानी पाकिस्तानको राष्ट्रिय परिकार हो?
बिरयानीलाई दक्षिण एशियाली परिकारको बादशाह भन्दा अतिशयोक्ति नहोला तर के यो पाकिस्तानको राष्ट्रिय परिकार हो?
सिलोन चियाका १५० वर्ष : एक चियाबारी मजदुरको दैनिकी
श्रीलंकाली चियाबारी मजदुरले कमाउने पैसाले उनीहरूको परिवार खर्च धान्न पनि नपुग्ने भएकोले धेरै जना अन्य काम खोज्न बाध्य छन्।
नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी
"...उनको प्रभावशाली स्वर उनी जवान हुँदा रूप-रंगको प्रमाण थियो जंगलकी रानी जस्ती शक्तिशाली।"
सबैले मनन गर्नैपर्ने नेल्सन मन्डेलाका १७ महावाणी
प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति मन्डेलाको देहान्त भए पनि, उनी ट्वीटर प्रयोगकर्ताहरूमार्फत विश्वसँग जोडिएका छन्। उनको निधनको समाचारप्रति प्रतिक्रिया जनाउँदै उनीहरूले मन्डेलाका अमरवाणी शेयर गरेका छन्।
अजरबैजान छोडेको ३० वर्ष बितिसक्दा पनि किन विस्थापित आर्मेनियनहरू अझ पनि यस होटलमा बस्दैछन्?
"हरेक वर्ष हामीलाई अर्को वर्ष नयाँ घर दिइनेछ भनिन्छ।"
सन् १९२९ ताकाको क्योटोको वास्तविक ध्वनि सम्मिलित दुर्लभ फिल्म फूटेज
यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।
अस्ताउदै गरेको आर्मेनियन गाउँका अन्तिम बासिन्दा
आर्थिक दबाब र अलग्याइका कारण लेर्नाग्युघ गाउँका बाँकी दुई परिवार गाउँ छोड्ने तरखरमा छन्।
इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल
यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"
अब भारतमा समलैंगिकता वैध
"२९ वर्षसम्म म यस कानुनको छायामा बसे, र अहिले अचानक यो अतीत भएझै लाग्दैछ ।"