लेखहरू दक्षिण एशिया

अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्

  4 मे 2018

स्थानीय किंवदंती र परम्परा अनुसार, पूर्वी नेपालको सलहेस फूलबारी वाटिका नेपाली नव वर्षको दिन पुग्नुपर्ने स्थान हो।

प्लास्टिकजन्य फोहरलाई सडकमा रूपान्तरण गर्दै एक भारतीय प्राध्यापक

  1 मे 2018

देशभरि प्लास्टिकजन्य फोहरको बढ्दो समस्या देखेर डा. राजगोपालन वासुदेवनले रिसाइकल गरिएका, मसिना टुक्रा पारिएका प्लास्टिकजन्य फोहरलाई लामो समयसम्म टिक्ने लचकदार सडकमा रूपान्तरण गर्ने तरिका पत्ता लगाए।

बंगलादेशी विवाहमा पस्किइने खानाको मेनुमा आएको परिवर्तन

  25 अप्रिल 2018

बंगलादेशी विवाहमा बाडिने खानाको परिकार परिवर्तन हुँदै गरेको भएतापनि एउटा गुण सधैं उस्तै रहन्छ - ती स्वादिष्ट हुन्छन्।

प्राचीन प्रतिमाहरूमार्फत बुक अफ एक्सोडसमा रहेको पितृसत्ता खोतल्दै नीना पेइलेको फिल्म सेडर म्यासोकिज्म

  26 फेब्रुअरी 2018

"एक्सोडसको प्रस्तुतिकरणमा मैले यसमा रहेको पूर्ण पितृसत्ता र पुराना समयमा बाँकी रहेको देवी पूजनको उन्मूलन देखाएको छु।"

कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

  29 जनवरी 2018

"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"

विषाक्त तुवाँलोले नयाँ दिल्लीवासीहरूमा खोकीको समस्या र समाधानको माग

  25 डिसेम्बर 2017

"एक महिना अघिदेखि खोकिरहेको छु र एक हप्ता वा त्यसपछि मात्र मैले थाहा पाएँ कि यो प्रदूषणको कारण हो। तर कोही पनि यस बारेमा केही गरिरहेको छैन।"

भारतीय नदी जोड्ने परियोजनाको आलोचना गर्दै किताब लेख्ने अधिकारकर्मीलाई जेल सजाय

  11 नोभेम्बर 2017

"नदी जोड्नेविरुद्ध लेखेकोमा देशद्रोहको मुद्दा! यो वित्तीय, सामाजिक, वातावरणीय हिसाबमा सबैभन्दा विनाशकारी अवधारणा हो।"

ग्लोबल भ्वाइसेज सम्मेलन २०१७, श्रीलंका: अब केही दिन मात्र बाँकी !

  1 नोभेम्बर 2017

ग्लोबल भ्वाइसेज सम्मेलन २०१७ मा ५० भन्दा बढी राष्ट्रहरूको प्रतिनिधित्व रहनेछ। डिसेम्बर २-३ मा हामीसँगै श्रीलंकाको कोलम्बोमा सहभागी हुनुहोस् !

भाषालाई लोप हुनबाट कसरी बचाउने

द ब्रीज  8 सेप्टेम्बर 2017

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।

दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष

  3 सेप्टेम्बर 2017

नेपालमा लोपोन्मुख धेरै भाषाहरूमध्ये एक कुसुण्डा भाषासम्बन्धी हालै प्रकाशित पहिलो पुस्तक तथा शब्दकोषले उक्त भाषालाई लोप हुनबाट रोक्न मद्दत गर्नेछ।