लेखहरू पूर्व एशिया

इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल

Rising Voices

यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"

31 अक्टोबर 2018

संसारभरका प्रशंसकहरु अकिराको ३० औं वर्षगाँठ मनाउदै

जुलाई १६,२०१८ का दिन संसारभरका नेटिजेनले अकिरा प्रदर्शनको तीसऔं वर्षगाँठ मनाए, एक अभूतपूर्व चलचित्र जसले एनिमेटेड चलचित्रमा सधैंको निमित्त क्रान्ति ल्यायो।

29 सेप्टेम्बर 2018

आतिशबाजी: जापानको ग्रीष्मकालीन हानाबी महोत्सव

जापानमा ग्रीष्म ऋतुको जुलाई र अगस्ट महिना आतिशबाजीका लागि प्रसिद्द छन् जसलाई जापानी भाषामा 'हानाबी' (花火) भनिन्छ। यहाँ केही फोटोहरु प्रस्तुत गरिएका छन्।

26 अगस्ट 2018

यूट्यूबबाटै जापानको भ्रमण

यात्रीहरू वा जापान भ्रमण गर्न चाहने कुनै पनि व्यक्तिको लागि भिडियो विशेष रूपले उपयोगी छ, भ्रमणबारे प्रत्येक भिडियो अंग्रेजीमा व्याख्या गरिएको हुन्छ; स्क्रीनमा देखाइएको कुनै खास पर्यटकीय स्थल भ्रमण गर्न लाग्ने समयको जानकारी समावेश गरिएको हुन्छ।

19 अगस्ट 2018

सन् १९०४-१९०५ को रसिया-जापान युद्धको दौरान ट्रेन्चहरुमा खिचिएका जापानी सैनिकका फोटोहरु

रंगीन स्टेरियोग्राफले युद्धको एक आकर्षक झलक प्रदान गर्दछ जुन मुख्य रुपमा २० औं शताब्दीको घटनाहरुका एक सूचक थियो।

1 मे 2018

ब्ल्याक इन टोक्यो : जापानमा रहेका अश्वेतहरूबारे डकुमेन्ट्री

यस डकुमेन्ट्रीले जापानको टोक्यो बसाइका विभिन्न सांस्कृतिक चुनौती तथा अवसरहरू देखाउँदै, पश्चिम अफ्रिकादेखि संयुक्त राज्यसम्मका पाँच पात्रलाई पछ्याउँछ।

7 मार्च 2018

धानखेत र भैंसीहरू: फिलिपिन्सको ग्रामीण जीवनको एक झलक

ग्लोबल भ्वाइसेजसँग सेयर गरेका तस्वीरहरूमा ओकाम्पॊले समतल क्षेत्रका कृषि गाउँका दृश्यमात्र खिंचेका छैनन् परन्तु सायद नजानिकन उनले फिलिपिन्सको कृषिको अवस्था पनि क्यामेरामा कैद गरेका छन्।

11 जनवरी 2018

बसद्वारा जापान भ्रमण … युट्युबमा

एक युट्युब प्रयोगकर्ताले सार्वजनिक बसद्वारा जापानको एक कुनाबाट अर्को कुनाको यात्रा गर्दै सम्पूर्ण यात्राको भिडियो अपलोड गरेका छन्।

13 नोभेम्बर 2017