लेखहरू पूर्व एशिया बाट अक्टोबर, 2017
जापानमा प्रयोग गरिएका किताबमा पाइने असामान्य, कहिलेकाहीँ रहस्यमयी बुकमार्कहरू
"मेरो सेकेण्डह्याण्ड किताबमा रहेको यो हस्तनिर्मित बुकमार्क अति आधुनिक छ।"
जापानमा सामाजिक संजालमा छाएको आओयागी बिसेनका सुन्दर सुलेख
आओयागी बिसेनका आफ्नो लेखनको सबैभन्दा जटिल चिनियाँ वर्णहरूमध्ये एक प्रदर्शन गरिएको भिडियो सेप्टेम्बरमा भाइरल बन्यो।