· जुन , 2016

लेखहरू पूर्व एशिया बाट जुन , 2016

मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण

Advox

इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।

26 जुन 2016

चामल र मधुमेहको सम्बन्धले बढ्दो डर, सिंगापोरियनहरूलाई भात कम खान आग्रह गरिदैं

के चिनीभन्दा भात खानाले मधुमेह धेरै निम्त्याउँछ? सिंगापोरियनहरू यसै प्रश्नमा अल्झिएका छन्।

23 जुन 2016

कसरी एक स्वयंशिक्षित अनुवादकर्ताले एक एक शब्द गरेर एउटा उत्कृष्ट साहित्यिक कृति सिर्जना गरिन्

डेबोराह स्मिथले छ वर्षअघि मात्र कोरियाली भाषा सिक्न शुरु गरिन्। उनले अनुवाद गरेको हान काङकोे उपन्यास "द भेजिटेरियन"ले म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

19 जुन 2016