विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

· अप्रिल, 2016

लेखहरू about पूर्व एशिया बाट अप्रिल, 2016

19 अप्रिल 2016

जापानको चिडियाखानाबाट रिसाएर फुत्केको चाचा चिम्पाञ्जीको चर्तिकला

प्रत्यक्ष टिभीमा रिसाएको चिम्पाञ्जीले समात्न खोज्नेहरूलाई झम्टिएको तस्वीर भाइरल भएको छ।

17 अप्रिल 2016

रेल गुड्ने प्रतिक्षामा बसेका यात्रीहरूका ट्वीट

टोकियोका ३४,००० लेवल क्रसिङ यस शहरका विशेषता हुन् र शहरी जीवनका अनिवार्य तथ्य हुन्।

6 अप्रिल 2016

जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य

मार्चको अन्त्य र अप्रिलमा जापान सुन्दर चेरीका फूलहरूले सजिन्छ। यस बेलाको मनोरम दृश्य इन्स्टाग्राममा पोष्ट गरिएका यी तस्वीरहरूको संकलनमा हेर्नुहोस्।

नेटिजेन रिपोर्ट : ह्वाट्स्एप् डाटा प्रहरीलाई दिन अस्विकार गरेका फेसबूक उपाध्यक्ष ब्राजिलमा पक्राउ

GV Advocacy

फेसबूकका पदाधिकारी ब्राजिलमा पक्राउ परेकाछन्, बोलिभियाई राष्ट्रपति सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्न चाहनुहुन्छ र चीनले "जनतामा भ्रम" फैलाएको भन्दै ५८० सामाजिक मिडियाहरुको एकाउन्ट बन्द गरेको छ।