· मे, 2019

लेखहरू पूर्व एशिया बाट मे, 2019

ताइवानको ताइपेइमा जुन २ मा हुनगइरहेको ग्लोबल भ्वाइसेजको एशिया प्रशान्त मिडिया सम्मेलनमा सहभागी हुनुहोस्

  1 मे 2019

यस सम्मेलनले नयाँ तकनीकी राजनीतिक चुनौतीहरू तथा यसबाट इन्टरनेट अधिकार तथा एक्टिभिज्म, डिजिटल सुरक्षा तथा गोपनीयता, डिजिटल समावेशिता र विकासमा पर्न जाने असरलाई सम्बोधन गर्नेछ।