विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

· फेब्रुअरी, 2016

लेखहरू about पूर्व एशिया बाट फेब्रुअरी, 2016

25 फेब्रुअरी 2016

स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन

"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"

19 फेब्रुअरी 2016

कुहिरोले ढाकेको म्यानमारको अन्तिम शाही राजधानीमाथि उदाउँदै गरेको सूर्यको फोटोहरू

फोटोग्राफर ज जले बिहानीपख म्यानमारको अन्तिम शाही राजधानी माथिबाट आफ्नो क्यामेरामा कैद गरेको म्याण्डलेको सुन्दरता।

18 फेब्रुअरी 2016

कथा समाज जोड्ने पर्खालको

इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ।