लेखहरू पूर्व एशिया
ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता
"द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे।"
चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित
"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"
म्यानमारका अनाथ हात्तीहरूको संरक्षण
म्यानमारका जंगली हात्तीहरू चोरी शिकारीका कारण गम्भिर खतरामा छन्, एकै हप्तामा ठूलो संख्यामा हात्तीहरू मारिन्छन्।
निल्न पनि गाह्रो हुने पाँच भियतनामी परिकार
के तपाईंले यीमध्ये कुनै परिकार चाख्नु भएको छ ? टिउरासमेतको हाँसको अण्डा, भियतनामी पिज्जा, नरिवलको बोटमा पाइने लार्भा, खेतमा पाइने मुसा र तारेको झ्याउँकिरी ।
ताइवानको ताइपेइमा जुन २ मा हुनगइरहेको ग्लोबल भ्वाइसेजको एशिया प्रशान्त मिडिया सम्मेलनमा सहभागी हुनुहोस्
यस सम्मेलनले नयाँ तकनीकी राजनीतिक चुनौतीहरू तथा यसबाट इन्टरनेट अधिकार तथा एक्टिभिज्म, डिजिटल सुरक्षा तथा गोपनीयता, डिजिटल समावेशिता र विकासमा पर्न जाने असरलाई सम्बोधन गर्नेछ।
हेइसेइ जापानको पुनरावलोकन गर्दै हारुकी मुराकामीसँगको नयाँ अन्तर्वार्ता
"हामीसँग पहिला भएका कुरा अचानक भत्किएको वा विलीन भएको बेला खास गरेर मेरा किताबहरू पढिएको आभास भएको छ।"
जापानी छाडा बिरालोहरूप्रति इन्स्टाग्राममा विशेष चासो
गुमनाम फोटोग्राफरले साथीहरू बनाएका छन् र जापानको एक अज्ञात स्थानबाट छाडा बिरालोहरूको हजारौं फोटोहरू खिंचेका छन्।
जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै

"अनुमान गर्न सकिन्छ, प्रारम्भिक शोवा कालको जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।"
सन् १९२९ ताकाको क्योटोको वास्तविक ध्वनि सम्मिलित दुर्लभ फिल्म फूटेज
यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।












