लेखहरू मानव अधिकार

भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक

बङ्गलादेशी संस्थाले आदिवासीका भाषा विकासमा सहयोग पुर्‍याउन म्रो भाषामा पहिलो पुस्तक प्रकाशित गर्‍यो।

15 मार्च 2019

ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०१७, कोलम्बो, श्रीलङ्काबाट: इन्टु द डीप पोडकाष्ट

यस पोडकाष्टमा दर्जनौं ग्लोबल भ्वाइसेज योगदानकर्ता वास्तविक जीवनमा मित्रता, अन्तरसांस्कृतिक साझेदारी, तथा यस समुदायको महत्वबारे कुरा गर्छन्।

21 सेप्टेम्बर 2018

प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव

"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"

2 सेप्टेम्बर 2018

आर्मेनियाको “भेल्भेट रेभल्युशन” हाक्ने महिला क्रान्तिकारी

लामो समयदेखिको शासकलाई फाल्ने विशाल प्रदर्शनले राजनीतिक सुधारका लागि नागरिकहरूको व्यग्रता उजागर गर्यो। तर धेरै महिलाहरू यो भन्दा पनि बढी परिवर्तन चाहन्छन्।

18 जुलाई 2018

टेमर प्रशासनको अवरोधको बावजूद हजारौं आदिवासीद्वारा ब्राजिलको राजधानीमा प्रदर्शन

राष्ट्रपति टेमरको २०१६ मा विवादास्पद सत्तारोहण पश्चात कृषि व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले अझ धेरै पकड जमाएका छन्।

30 जुन 2018

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

द ब्रीज

इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्‍याउदै।

21 फेब्रुअरी 2018

कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"

29 जनवरी 2018