· फेब्रुअरी, 2016

लेखहरू about मानव अधिकार बाट फेब्रुअरी, 2016

दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।

कथा समाज जोड्ने पर्खालको

इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ।