लेखहरू मानव अधिकार

सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास

  9 जुलाई 2017

“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा छैन् ...”

को हुन डुटर्ट ? इन्टु द डीप पोडकाष्टको नयाँ संस्करण।

  28 नोभेम्बर 2016

उनले अमेरिकी राष्ट्रपति ओबामालाई वेश्याको छोरो भनेका छन्। लागुपदार्थविरुद्धको उनको लडाइमा हजारौं मारिएका छन्। तर फिलिप्पिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टका बारेमा भन्नुपर्दा यो कथाको आधाजतिमात्र हुनआउँछ।

‘परिवर्तनका लागि सांगीतिक कार्यक्रम’ – संगीतमार्फत संसारभरि शान्ति र समावेशीकरणको प्रचार

"हाम्रो यात्राभरि हामीले अव्यवस्थित राष्ट्रहरु, संस्कृति र मनलाई शान्त बनाउने सबैभन्दा महत्वपूर्ण साधन संगीत हो भन्ने कुरा जान्यौं।"

मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण

इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।

गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै

हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।

नेटिजेन रिपोर्ट : ह्वाट्स्एप् डाटा प्रहरीलाई दिन अस्विकार गरेका फेसबूक उपाध्यक्ष ब्राजिलमा पक्राउ

GV Advocacy  6 अप्रिल 2016

फेसबूकका पदाधिकारी ब्राजिलमा पक्राउ परेकाछन्, बोलिभियाई राष्ट्रपति सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्न चाहनुहुन्छ र चीनले "जनतामा भ्रम" फैलाएको भन्दै ५८० सामाजिक मिडियाहरुको एकाउन्ट बन्द गरेको छ।

दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

  19 फेब्रुअरी 2016

बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।

कथा समाज जोड्ने पर्खालको

  18 फेब्रुअरी 2016

इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ।