लेखहरू जातीयता र वंश
ट्वीटरमा अश्वेत इतिहासका कथा उतार्ने ब्राजिलियन लेखक
एल सान्तोसले धेरै कमलाई थाहा भएको ऐतिहासिक घटना र पात्रहरूबारे ट्वीटर थ्रेडमा अभिलेखन गरेर ब्राजिलियन इन्टरनेटमा सनसनी मच्चाए।
नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा
हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।
दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय
अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले गरेको कुराकानी।
आफ्नै नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्दै कामीरिता शेर्पा २४औं पटक सर्वोच्च शिखर सगरमाथामा
तमाम चुनौतीहरू सामना गर्दै नेपाली शेर्पा गाइडले यस वर्ष एक सातामै दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आरोहण संख्या २४ पुर्याए।
सेता झण्डाहरू: श्रीलंकालीहरू शोकमा
२१ अप्रिल, २०१९ मा सयौंको ज्यान जाने गरी भएको आतंकवादी हमला श्रीलंकालीहरूले अझै बिर्सेंका छैनन्। श्रीलंकामा सेतो रङ शोकको प्रतीकको रूपमा प्रयोग गरिन्छ।
‘विपरीत सपनाहरू': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरूबारे जागरूकता बढाउँदै कला समूह
वर्षौंदेखि नेपालको इतिहासले सीमान्तकृत, दलित तथा आदिवासी समुदायलाई उपेक्षागरेको छ। यस प्रदर्शनीले नेपालमा भएका समस्याग्रस्त सामाजिक वर्गीकरण तथा अन्तर्राष्ट्रिय अतिक्रमणका प्रभावप्रति ध्यानाकर्षण गराउँदछन्।
भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक
बङ्गलादेशी संस्थाले आदिवासीका भाषा विकासमा सहयोग पुर्याउन म्रो भाषामा पहिलो पुस्तक प्रकाशित गर्यो।
इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल
यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"
प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव
"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"
शून्यबाट सुपरहिरो
जहाँ मालीबाट बिना कागजात आएका एक आप्रवासी एक अग्लो भवन चढ्छन् र एक पल्टका लागि उँचाइमा पुग्छन्।
नेपालका कामीरिता शेर्पाद्वारा २२ औं पटक सगरमाथा आरोहणको कीर्तिमान
"सगरमाथा आरोहण? यो अर्को दैनिक घरायसी काम जस्तै मात्र हो।"
अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्
स्थानीय किंवदंती र परम्परा अनुसार, पूर्वी नेपालको सलहेस फूलबारी वाटिका नेपाली नव वर्षको दिन पुग्नुपर्ने स्थान हो।